ज्योतिष परामर्श सेवा शुल्क
Consultation Rates for Nepalese Clients
उपलब्ध सेवाहरू / Available Services
Traditional astrology consultation services designed for your spiritual and practical guidance
🏛️ In-Person Consultation
(आफ्नो इच्छा वा द्क्षता अनुसार)
(According to your wish or capacity)
💻 Zoom Session I
💻 Zoom Session II
विशेष सूचना / Special Notice:
यो रेट नेपालमा बस्न्ने नेपालीहरूको लागि हो। विदेशमा बस्ने नेपालीहरूले www.astro-samyak.com/reading बाट बुक गर्न सक्नु हुन्छ वा त्यहाँ भएको शुल्क अलि गाह्रो भएको खण्डमा इमेल (samyak.astroservice@gmail.com) मा अनुरोध गर्नु होला।
This rate is for Nepalese living in Nepal. Nepalese living abroad can book from www.astro-samyak.com/reading or if the rates there seem difficult, please request via email (samyak.astroservice@gmail.com).
हाम्रो सेवाको बारेमा / About Our Service
नमस्कार! ज्योतिष सेवाको दर किन यति भयो भन्ने प्रश्न आउन सक्छ? प्रायः नेपालमा ज्योतिष भेट्दा यति रकमको माग हुँदैन।
हाम्रो विशेषताहरू / Our Features
विस्तृत परामर्श: Comprehensive Consultation
- राजपरिवारका सदस्यालाई दिइने जस्तै उच्चस्तरिय सेवा
- Premium Treatment of each client
- प्रत्येक परामर्श अघि कम्तिमा ३० मिनेटको पूर्व तयारी
- Minimum 30 minutes of preparation before each consultation
- जीवनको हरेक पक्षको विस्तृत व्याख्या
- Detailed explanation of every aspect of life
गुणस्तरीय समय: Quality Time
- एक व्यक्तिलाई कम्तिमा ३० मिनेटको समय
- Minimum 30 minutes dedicated time per person
- धन, अध्यात्म र सबै क्षेत्रको विस्तृत विश्लेषण
- Detailed analysis of wealth, spirituality, and all life areas
हाम्रो सेवा र अन्य सेवामा भिन्नता / What Sets Us Apart
प्रायः चलेको ज्योतिष भेट्दा:
- ३-४ मिनेटमै परामर्श सकाइदिने
- १० मिनेट त चिना हेरेरै समय बिताइदिने
- बचे खुचेको समय फलादेश गर्ने
- ४-५ जनाको एकैछोटि हेरेर विस्तृत व्याख्या गर्ने
तर हाम्रो सेवामा:
एक जनाको चिनाको परामर्शमा नै कम्तिमा ३० मिनेट पाउनुहुन्छ। अनि मात्र हजुरको धन, अध्यात्म सारा क्षेत्रको कर्महरू बुझ्न सक्नुहुन्छ।
सांस्कृतिक मूल्य र महत्व / Cultural Value
हामी नेपालीहरूले विवाह, ब्रतबन्ध यस्तै यस्तै कुरामा ऋण गाढिगाढि लाखौ खर्च गर्न तयार हुन्छौ तर धर्मक्षेत्र तथा ज्योतिष जस्ता सांस्कृतिक सम्पत्ति जोगाउन भने खासै केहि दिन तयार हुँदैनौ।
त्यसैले नै साँच्चिकै संस्कृति जानेको, ज्योतिष गर्न सक्ने खासै भेट्न छोडिसकेका छौँ। यस्तो किसिमको अवमूल्यन नहुन दिन पनि हाम्रो शुल्क प्रायः भन्दा माथि नै तोकेका छौँ।
परिवर्तनको समय / Change in Time
हिजोको दिनसम्म हामी सर्वसाधारण नेपालीहरूले विशेस गरी आर्थिक कारणले यस्तो किसिमको उच्च स्तरिय ज्योतिष सेवाको लाभ लिन सकेका थिएनौं तर आजको दिनमा धेरै कारणले अवस्था परिवर्तन भएको छ र साँच्चिकै रुचि भएको व्यक्तिहरूको लागि धेरै कुरा पढ्न, पाउन सम्भव छ।
त्यसैले हजुरहरूलाई इच्छा छ भने, पण्डिजीमाथि विश्वास गर्ने आधार छ भने माथि मध्येका अप्सन छान्नु होला।
विशेष नोट / Special Note
यदि माथिको शुल्क तपाईंको लागि अलि बढी भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्:
तपाईंको बजेट अनुसार हामी सेवा र समयको व्यवस्था मिलाउन प्रयास गर्नेछौं।
Don't worry! We're here to help!